गृह मन्त्रालयले एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई दिए निर्देशन

रौतहट । माघ ०७ गते । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । उनीमाथि मधेश आन्दोलनका क्रममा सई थमन विक हत्यामा संलग्न भएको अभियोग छ ।शुक्रबार गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै उपप्रधान … Continue reading गृह मन्त्रालयले एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई दिए निर्देशन